८ वैशाख २०८१ शनिबार
समाज

भाइरल ज्वरोले सय जनाभन्दा बढी बिरामी

गोरखा- गोरखाको धार्ते गाउँपालिका वडा-७ को लापु गाउँमा भाइरल ज्वरोका कारण सय जनाभन्दा बढी बिरामी परेका छन्।

स्थानीय वीरवल गुरुङका अनुसार तीन दिनअघि केही मानिसमा मात्र देखिएको ज्वरो गाउँका सयभन्दा बढीमा सरेका छन्।उनीहरुलाई टाउको दुख्ने, खोकी लाग्ने र जरो आउने भइरहेको उनले बताइ। 

नजिकै माझगाउँ स्वास्थ्य संस्थामा औषधि अभावका कारण सहजीकरणबाहेक उनीहरुको उपचार हुन सकेको छैन। संस्थाका जीतबहादुर सुनारले उनीहरुको प्रारम्भिक उपचार गरिरहेका छन्। 

 

प्रकाशित: ४ कार्तिक २०७४ ०३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App