coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसका विपक्षी नेता जेलमुक्त

मस्को –  रुसी संसदमा विपक्षी दलका नेता अलेक्सी नाभाल्नी आइतबार जेलमुक्त भएको समाचार छ । उनले आइतबारै आफू जेलमुक्त भएको जानकारी दिएका छन्। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरुद्धमा प्रदर्शन गरेका कारण उनी जेल परेका थिए। उनी २० दिनदेखि सोही आरोपमा जेलमा रहो थिए। 

उनीलाई राखिएको जेलबाहिर पत्रकारलाई उपस्थित गराएर उनीहरुको रोहबरमा विपक्षी नेता एलेक्सीलाई रिहा गरिएको समाचारमा जनाइएको छ। 

जेलमुक्त भएपछि उनले पनि आफू जेलमुक्त भएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको सञ्चारमाध्यमले जनाएका छन्। 

प्रकाशित: ५ कार्तिक २०७४ १०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App