coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

एएफसी यु-१९ च्याम्पियनसीप छनौट : नेपाल कीर्गिस्तानविरुद्ध खेल्दै (लाइभ भिडियो)

नेपाली यु १९ फुटबल टोली

काठमाडौं— नेपालले एएफसी यु-१९ फुटबल च्याम्पियनसीप छनोट प्रतियोगितामा आज कीर्गिस्तानसँग खेलिरहेको छ। पहिलो हाफ सकिँदा नेपाल एक गोलले पछि परेको छ।

एएफसी यु-१९ फुटबल च्याम्पियनसिपको छनोट चरणमा नेपालले आयोजक कीर्गिस्तानसँगै बहराइन, युएई र ओमानसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा सञ्चालन हुने छनोट चरणमा शीर्ष स्थान हात पार्ने टोली अर्को वर्ष हुने फाईनल चरणका लागि छानिनेछ। प्रतियोगिताका लागि एसियाका सबै टोलीलाई १० समूहमा विभाजन गरिएको छ।

खेलको प्रत्यक्ष भिडियो हेर्नुहोस्

प्रकाशित: १४ कार्तिक २०७४ ०५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App