८ वैशाख २०८१ शनिबार
खेल

बहराईनसँग नेपाल २-० ले पराजित (अपडेट)

काठमाडौं— एएफसी यू–१९ फुटबल च्याम्पियनसिप छनोट अन्तर्गत बहराइनसँगको खेलमा नेपाल बहराइनसँग ४-० ले पराजित भएको छ। २५ मिनेटको खेल सकिँदा नेपाल १-० ले पछि परेको नेपाल खेलमा फर्किन सकेन। खेल समाप्त हुँदासम्म नेपालले ४ गोलले पछि रह्यो।

नेपाल पहिलो खेलमा कीर्गिस्तानसँग २–० ले पराजित भएको थियो। आजै आयोजक टोली कीर्गिस्तान ओमानसँग भिड्दैछन्। चार टोली सहभागी समुहको शीर्ष स्थान हात पार्ने टोली अर्को वर्ष हुने फाईनल चरणको लागि छनौट हुनेछ। नेपालले शनिबार युएईसँग तेस्रो खेल खेल्नेछ।

प्रकाशित: १६ कार्तिक २०७४ ११:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App