लोकप्रिय बन्दै माछापुच्छ्रे ट्रेकिङ(फोटो फिचर)

शनिबार, १८ कार्तिक २०७४, ११ : १५ नागरिक


काठमाडौ–माछापुच्छ्रे आधार शिविरको ट्रेकिङ लोकप्रिय बन्दै गएको छ । यो ठाउँबाट अन्नपूर्ण हिमश्रृंखलाको मुख्य हिमाल अन्नपूर्णको पश्चिम खण्ड, हिउँचुली, अन्नपूर्ण दक्षिण, माछापुच्छ्रे लगायतका हिमाल अवलोकन गर्न सकिन्छ। 

सूर्योदय र सूर्यास्तको दृश्य निकै मनमोहक लाग्छन् । आधारशिविरमा खिचिएका केही तस्बिरहरू 
तस्बिरहरू : शोभा ज्ञवाली 

















यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

यस वर्षको मिस वर्ल्डको उपाधी मानुषी चिल्लरको जितेकी छिन् । शनिबार चीनको सान्यामा आयोजित ६७ औं मिस वर्ल्डको फाइनलमा गत...

धनगढी तताए हेमन्तले

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन्। रुबस होटलमा दिउँसो भएको एकल रचना वाचन कार्यक्रममा उनले...

‘बडी सेमिङ’ विरुद्ध विद्या

‘बडी सेमिङ’ विरुद्ध विद्या

हरेक प्रश्नको निरासपूर्ण उत्तर दिने बलिउड अभिनेत्री विद्या वालनको सम्बन्ध पत्रकारहरूसँग सौहाद्र रहँदैन । आगामी फिल्म ‘तुम्हारी सुलु’को प्रमोसनका बेला...

‘भैरे’ बन्दै दयाहाङ

‘भैरे’ बन्दै दयाहाङ

अभिनेता दयाहाङ राई पछिल्ला केही फिल्ममा टिपिकल चरित्रमा देखिन थालेका छन् । रिलिज भइसकेको फिल्म ‘वीरविक्रम’मा ‘वीर’ बनेका उनी पोस्ट...