coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हेलिकप्टर दुर्घटनामा साउदी अरेबियाका राजकुमारको मृत्यु

रियाद – साउदी अरेबियाका राजकुमार मनसुर बिन मुक्रिनको हेलिकप्टर दुर्घटना परी मृत्यु भएको छ। 

यमनको सीमा नजिकै हेलिकप्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । दुर्घटनामा परी राजकुमार सँगै अन्य ८ जनाको मृत्यु भएको छ । हेलिकप्टरमा सवार अन्य ब्यक्तिहरू पनि सरकारी अधिकारी भएको साउदी अरबियाका सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

दुर्घटनाबारे विस्तृत जानकारी आइसकेको छैन्। राजकुमार मुक्रिन पूर्व युवराज अब्दुल अजिजका छोरा हुन्। 

प्रकाशित: २० कार्तिक २०७४ ०४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App