७ वैशाख २०८१ शुक्रबार
खेल

काठमाडौंमा अन्तर्राष्ट्रिय रेस्लरको भिडन्त (भिडियो)

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार ८ देशका रेस्लरहरु एक आपसमा भिडे। नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा उनीहरु भिडेका हुन्। उक्त प्रतियोगितामा नेपालसहित ८ देशका २१ रेस्लरले सहभागिता जनाएका थिए।

प्रतियोगितमा १२ नेपाली र ९ विदेशी रेस्लरको भिडन्त दर्शकले हेर्ने मौका पाएका थिए।  

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App