८ वैशाख २०८१ शनिबार
खेल

भारतविरुद्ध नेपालको शानदार जित (फोटो फिचर)

काठमाडौं—एसिसी यु–१९ एसिया कपका लागि मलेसियामा रहेको नेपाली युवा टोलीले आइतबार बायोमास ओभल मैदानमा साबिक विजेता भारतमाथि १९ रनको जित दर्ता गरायो। नेपालले यसअघि यु–१९ स्तरमा टेस्ट खेल्ने दक्षिण अफ्रिका, न्युजिल्यान्ड र पाकिस्तानलाई निराश पारेको थियो।

भारतविरुद्ध कुनै पनि स्तरमा नेपालले विजय हासिल गरेको यो पहलिो पटक हो। कप्तान दीपेन्द्रसिंह ऐरीले सानदार अलराउन्ड प्रदर्शन गरेपछि नेपालविरुद्धको खेल अघिसम्म प्रतियोगितामा अपराजित रहँदै आएको भारतलाई पहिलो हार चखाउन नेपाली टोली सफल भएको थियो।

तस्बिर सौजन्य: एनएसजेएफ

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App