ज्योति लाईफ इन्स्योरेन्सको नेपालगञ्जमा क्षेत्रिय कार्यालय

आइतबार, २६ कार्तिक २०७४, १९ : ४२ नागरिक


काठमाडौं- ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले बाँकेको नेपालगञ्जमा शाखा कार्यालय खोलेको छ। ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेवा विस्तार गर्ने क्रममा आफ्नो १५ औं सेवा केन्द्रको रुपमा नेपालगञ्जमा क्षेत्रिय कार्यालय संचालन गरेको हो।  यस क्षेत्रिय कार्यालय संचालन पश्चात आसपासका विभिन्न जिल्लाका दुर्गम तथा सुगम क्षेत्रका जनमानसमा वीमाको साक्षरता तथा पहुँच अभिवृद्धी गर्नमा सहयोगि हुनेमा कम्पनीले विश्वास लिएको छ।  

यस कम्पनीको प्रबद्र्धकमा व्यक्ति तथा संस्था गरी ४२ जना रहेका छन्। अधिकृत पुँजी रु. ३ अर्व, जारी पुँजी रु. २.२० अर्ब मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु.१.५४ अर्ब चुक्ता पुँजी रहेको यस कम्पनीले निकट भविष्यमा रु.६६ करोडको सर्वसाधारणको लागि शेयर जारी गरी चुक्ता पुँजी रु. २.२० अर्ब पुर्याउने लक्षय लिएको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मिस वर्ल्डमा नेपालको अहिलेसम्मकै राम्रो प्रदर्शन

मिस वर्ल्डमा नेपालको अहिलेसम्मकै राम्रो प्रदर्शन

विश्वभरिका सुन्दरीहरुका लागि एउटा सपना हो– मिस वर्ल्ड। यस वर्षको मिस वर्ल्ड उपाधि भारतकी मानुसी छिल्लरले जितेपछि सामाजिक सञ्जालमा विभिन्न...

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

नेपाली फिल्मलाई बलिउडको नक्कल गर्ने आरोप लागेको छ । अझ त्यसरी बनेका फिल्ममा पनि शिल्प र सौन्दर्य नभएको गुनासो सुनिन्छ...

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन् । रुबस होटलमा दिउसो भएको एकल रचना वाचन कार्यक्रममा...

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्म ‘गुडबाई काठमाडौं’ले भारतको कोलकातामा भएको ‘कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘नेटप्याक अवार्ड’मा ‘उत्कृष्ट फिल्म’को...