कैलाश विकास बैंकको शाखा लमहीमा

सोमबार, २७ कार्तिक २०७४, १७ : ५५ नागरिक


काठमाडौँ – कैलाश विकास बैंक लिमिटेडले आफ्नो ४० औँ शाखा दाङको लमहीमा खोलको छ । २०७४ कार्तिक २७ गतेदेखि कैलाश बैंकले दाङमा शाखा कार्यालय मार्फत सेवा दिन थालेको हो। 

उक्त शाखाको शुभारम्भ बैंकका सञ्चालक सुनिल नारायण श्रेष्ठले गरेका थिए । उक्त शाखासहित बैंकको शाखा संख्या ४० पुगेका छन् भने एटीएम संख्या २० पुगेका छन्।

बैंकले निकट भविश्यमा सुनसरी जिल्लाको इटहरी, कैलाली जिल्लाको धनगढी र रुपन्देही जिल्लाको भैरहवामा गरी थप तीन शाखाहरू संचालन गर्ने तयारी गरिरहेको जनाएको छ। 

 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

प्रदर्शन मिति नजिकिँदा ‘पद्मावत’ को विरोध बढ्दो

प्रदर्शन मिति नजिकिँदा ‘पद्मावत’ को विरोध बढ्दो

सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’को विरोध बढिरहेको छ। जनवरी २५ मा प्रदर्शन हुने फिल्मको रिलिज मिति नजिकिँदा भारतका विभिन्न राज्यमा...

श्रेयाको ‘मनचरी’ सार्वजनिक

श्रेयाको ‘मनचरी’ सार्वजनिक

गायिका श्रेया सोताङको मनचरी बोलको गीत सार्वजनिक भएको छ । गायिका सोताङको एल्बम प्रेलुडमा समावेश गरिएको उक्त गीतलाई कल्याण सिंहले...

आकाशमा धुलो धुवाँको संगीत

​ गार्इ पाल्यो रेलीमाई बनको बाघलाई छोरो पाल्यो रेलीमाई जर्मनको धावालाई... ...

‘प्याडम्यान’को रिलिज सर्‍यो, अब ‘पद्मावत’ एक्लै

‘प्याडम्यान’को रिलिज सर्‍यो, अब ‘पद्मावत’ एक्लै

अक्षय कुमारको सामाजिक कथामा आधारित फिल्म ‘प्याडम्यान’ को प्रदर्शन मिति सारिएको छ। २५ जनवरीका लागि तोकिएको फिल्म अब फेब्रअरी ९...