४ वैशाख २०८१ मंगलबार
अर्थ

एनबिआइ र माछापुच्छ्रे बैंकबीच विस्तृत तालिम गर्ने सम्झौता

काठमाडौँ – नेशनल बैंकिङ इन्ष्टिच्युट र माछापुच्छ्रे बैंकबीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ । 

सो सम्झौता अनुसार एनबिआइले माछापुच्छ्रे बैकका कर्मचारीहरूको कार्य क्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरू उपलब्ध गराउने छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठ र एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरेका छन् । बैकमा हाल करिब ८५० कर्मचारी रहेका छन् ।

प्रकाशित: २७ कार्तिक २०७४ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App