coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेमकिपाको घोषणापत्र सार्वजनिक

भक्तपुर- नेपाल मजदुर किसान पार्टीले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७४ को निम्ति पार्टीको घोषणापत्र शुक्रबार सार्वजनिक गरेको छ। 'भारतीय दलाल र भ्रष्टाचारीहरुलाई हराऔं' भन्ने मुल नाराका साथ प्रेस विज्ञप्तिमार्फत घोषणा पत्र सार्वजनिक गरेको हो।

घोषणापत्रमा स्थानीय तह र प्रदेश सरकारहरुबाटै नमुना विद्यालय, कलेज र विश्वविद्यालयहरुको स्थापना गरी समाजलाई बुद्धिजीवीकरण गर्ने पार्टीको उद्देश्य रहेको उल्लेख छ । ठूला दलहरुका घोषणा पत्रलाई जनताहरुले ‘महत्वाकांक्षी’ र ‘आश्वासनको पोको’को संज्ञा दिइरहेको बेला नेमकिपाले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो । पार्टीले आफ्ना मतदाताहरुलाई घोषणापत्रमाथि छलफल र अन्तक्र्रिया गरेर सुझाव र मत दिन अनुरोध गरेको छ।

प्रकाशित: १ मंसिर २०७४ ०९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App