coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओखलढुंगामा बम विष्फोट

ओखलढुङगा– ओखलढुङ्गाको च्यानाममा  शनिबार अपरिचित समूहले वाम गठबन्धनका उम्मेदवार लक्षित बम विष्फोट गराएको छ ।
वाम गठबन्धनका एमाले नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापा आज ओखलढुङ्गा जाने कार्यक्रम छ ।
विप्लब कार्यकर्ताहरूले बम विष्फोट गराएको आशंका गरिएको भए पनि विष्फोट कसले गरायो भन्नेबारे केही नखुले प्रहरीले जनाएको छ ।

 

प्रकाशित: २ मंसिर २०७४ ०६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App