coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

हङकङमा नेपाली सेनाका धावकलाई स्वर्णपदक

काठमाडौं– नेपाली सेनाका धावकले हङकङमा भएको ट्रेल रेसमा स्वर्णपदक जितेका छन्। साई कुङ देखी टियुन मुनसम्म भएको १ सय किलोमिटर रेसमा नेपाली सेनाका ४ जना अल्ट्रा धावकहरुले १२ घण्टा १ मिनेटको समयमा उक्त दुरी पार गरी स्वर्ण पदक जितेका हुन्। सो प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका जम. पूर्ण कुमार तामाङ सहित सुवेदार समिर तामाङ, जम.तिर्थ तामाङ र जम.वेद सुनुवारले उक्त उपाधी जितेका हुन्।

हङकङको निकै प्रख्यात मानिने उक्त रेसमा विभिन्न देशका ५००० धावकहरुको सहभागिता रहेको थियो।

 

 

 

 

 

प्रकाशित: २ मंसिर २०७४ ०९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App