coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रहरीको सूचनापछि दाहाल झापाबाट हेलिकोप्टरमार्फत् काठमाडौं फर्किँदै

विर्तामोड- छोरा प्रकाश दाहाल गम्भीर बिरामी परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झापाबाट काठमाडौं फर्किँदैछन्। प्रहरीले काठमाडौं फर्किने सूचना दिएपछि चुनावी सभालाई सम्बोधन गर्न शनिबार विर्तामोड पुगेका दाहाल हेलिकोप्टरमार्फत् काठमाडौं फर्किँदैछन्।

छोरा गम्भीर बिरामी परेको सूचना पाएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहानै विर्तामोडमै दाहालसँग भेटघाट गरेका छन्।

यता चितवनमा रहेका रेणु दाहाल र अन्य पारिवारिक सदस्य पनि काठमाडौं आउँदैछन्।

प्रकाशित: ३ मंसिर २०७४ ०२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App