coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारी दाहाल निवास लाजिम्पाटमा

श्रदाञ्जली अर्पण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर : प्रशान्त लामिछाने

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न लाजिम्पाट निवास पुगेकी छन्। उनी केहीबेर अघि दाहाल निवास पुगेकी हुन्।

आइतबार दाहाल पुत्र प्रकाश दाहालको आकाश्मिक हृदयघातका कारण निधन भएको थियो।

प्रकाशित: ४ मंसिर २०७४ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App