८ वैशाख २०८१ शनिबार
राजनीति

लोकतन्त्र बलियो बनाउँदै कांग्रेस मास्ने होः ओली

फाइल तस्विर

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामगठबन्धनले लोकतन्त्र बलियो बनाउने तर नेपाली कांग्रेसको शासन मास्ने बताएका छन् । 
बुधबार गृह जिल्ला झापा आएका ओलीले चन्द्रगढी विमानस्थलमा संवाददाताहरुसँग भने “कांग्रेसका नेताहरु अधिनायकवाद आउँछ लोकतन्त्र मासिन्छ ” भनेर आत्तिरहनु भएको  छ । तर हामीले लोकतन्त्र बलियो बनाउँदै कांग्रेसको शासन मास्ने हो ।” 

सप्रिएको कांग्रेस लोकतन्त्रका लागि फाइदाकारी हुने बताउदै उनले आउँदो ५ वर्ष प्रतिपक्षमा बसेर वाम गठबन्धनको सरकार सपार्न कांग्रेसले भूमिका खेल्नु पर्ने बताए । 

 

प्रकाशित: १३ मंसिर २०७४ ०६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App