coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कुपन्डोलमा बम विस्फोट

काठमाडौं- ललितपुरको कुपन्डोलमा बम विस्फोट भएको छ । विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । साँझपछि विस्फोटको आवाज आएपछि प्रहरी परिचालन गरिएको थियो । कुपण्डोलमा विस्फोट भएको भनिएपनि के भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १५ मंसिर २०७४ १३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App