उधौली मनाइयो (फोटो फिचर)

आइतबार, १७ मङि्सर २०७४, १९ : ५९ नागरिक


काठमाडौं- किराँत समुदायको महान चाड उधौली मनाइएको छ। किराँत समुदायमा नयाँ अन्न बाली भित्र्याएको खुसीयालीमा ‘अन्नको सह बसोस्, अन्नमा चरा मुसा नलागोस्’ भन्दै पितृ र प्रकृति पुज्नेक्रममा मंसिर पूर्णिकाका दिन साकेला नाच्दै उद्यौली पर्व मनाउने गरिन्छ। उद्यौली चाड १५ दिन मनाउने परम्परा रहिआएको छ। राजधानीमा पनि किराँत समुदायले उधौली पर्व मनाएका छन्। अधौलीको अवसरमा ललितपुरको नख्खिपोटमा नागरिककर्मी दीपेन्द्र रोक्काले खिचेका तस्बिरहरु ।  

 











यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

विवाहअघि नै गर्भवती मेघान ?

विवाहअघि नै गर्भवती मेघान ?

अमेरिकी अभिनेत्री मेगान मार्केल र बेलायती राजकुमार ह्यारीको हालैको इन्गेजमेन्ट र आगामी वर्षको मे महिनामा विवाह गर्ने समाचारले विश्वमा राम्रै...

नयाँ पुस्ताले सम्झाए नारायण गोपाल

नयाँ पुस्ताले सम्झाए नारायण गोपाल

नारायण गोपालको २७ औं स्मृति दिवसमा पछिल्लो पुस्ताका थुप्रै गायक गायिकाले उनका गीत गाएर स्वर सम्राटको सम्झनालाई जिवन्त बनाएका थिए...

युट्युबमा जीवन्त नारायण गोपाल

युट्युबमा जीवन्त नारायण गोपाल

नारायाण गोपालले गाएका गीतहरु कम्तिमा दुई दशक पुराना भइसके। उनी निधन भएकै आज २७ वर्ष पूरा भइसक्यो। तर भिडियो सेयरिङ...

शशि कपुरको अन्तिम संस्कार आज

शशि कपुरको अन्तिम संस्कार आज

सोमबार साँझ मुम्बईमा मृत्यु भएका बलिउड अभिनेता शशि कपुरको अन्तिम संस्कार आज मध्यान्ह गरिने भएको छ । उनको मृत्यु सोमबार...