coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आत्मानन्द लिङ्देन रनिङ शिल्ड गोल्डकपको उपाधि सयपत्रीलाई

इलाम– इलामको लारुम्बामा सम्पन्न दशौँ आत्मानन्द लिङ्देन रनिङ शिल्ड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सयपत्री युवा क्लब यासोक पाँचथरले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा मोरङको सगरमाथा युथ क्लबलाई ६–३ गोलअन्तरले पराजित गर्दै सयपत्रीले उपाधि उचालेको हो ।

प्रतियोगिताको बिजेता टोलीले १ लाख ५ हजार ६४ रुपैयाँ प्राप्त गरेको छ । यता उपबिजेता टोलीले ७५ हजार ६४ रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताको वेष्ट खेलाडी कर्ण लिम्बु, उत्कृष्ठ गोलकिपर पुर्ण चेम्जोङ र उत्कृष्ठ डिफेन्डर रमेश राजबंशी घोषित भए ।

प्रकाशित: १९ मंसिर २०७४ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App