७ वैशाख २०८१ शुक्रबार
समाज

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आँखा परीक्षण

काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आँखामा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा आँखा परीक्षण गराएकी छिन् ।

बुधबार अपराह्न डा. आनन्द शर्माको टोलीले उनको आँखा परीक्षण गरेका हुन्।  

आँखा परीक्षणपश्चात उनी शितल निवास महाराजगञ्ज फर्किएकी छिन्।

 

प्रकाशित: २० मंसिर २०७४ ११:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App