मतगणनास्थल खुला, गणना तयारी (फोटो फिचर)

बिहिबार, २१ मङि्सर २०७४, १६ : ५१ ध्रुव दंगाल


सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा मतगणनाको लागि मतगणनास्थल खुला गरिएको छ। उम्मेदवार, दलका प्रतिनिधि गणनास्थलमा प्रवेश गरिरहेका छन्।

दास्रो चरणको निर्वाचन सकिनासाथ ठीक पाँच बजेबाट मतगणना थाल्ने तयारी छ । मतगणनास्थलको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । कडा खानतालासीपछि मात्र प्रवेश दिइएको छ।

मतगणना समय नजिँकिदै जाँदा टुँडिखेलमा कार्यकार्ता र मतदाताको भीड बाक्लिदै गएको छ । सुरुमा प्रतिनिधिसभा सदस्यको मतगणना अघि बढाइने मुख्य निर्वाचन अधिकृत दीपक खनालले बताए।











यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

विवाहअघि नै गर्भवती मेघान ?

विवाहअघि नै गर्भवती मेघान ?

अमेरिकी अभिनेत्री मेगान मार्केल र बेलायती राजकुमार ह्यारीको हालैको इन्गेजमेन्ट र आगामी वर्षको मे महिनामा विवाह गर्ने समाचारले विश्वमा राम्रै...

नयाँ पुस्ताले सम्झाए नारायण गोपाल

नयाँ पुस्ताले सम्झाए नारायण गोपाल

नारायण गोपालको २७ औं स्मृति दिवसमा पछिल्लो पुस्ताका थुप्रै गायक गायिकाले उनका गीत गाएर स्वर सम्राटको सम्झनालाई जिवन्त बनाएका थिए...

युट्युबमा जीवन्त नारायण गोपाल

युट्युबमा जीवन्त नारायण गोपाल

नारायाण गोपालले गाएका गीतहरु कम्तिमा दुई दशक पुराना भइसके। उनी निधन भएकै आज २७ वर्ष पूरा भइसक्यो। तर भिडियो सेयरिङ...

शशि कपुरको अन्तिम संस्कार आज

शशि कपुरको अन्तिम संस्कार आज

सोमबार साँझ मुम्बईमा मृत्यु भएका बलिउड अभिनेता शशि कपुरको अन्तिम संस्कार आज मध्यान्ह गरिने भएको छ । उनको मृत्यु सोमबार...