काठमाडौ क्षेत्र नं ३ मा नेकाकी अम्बिका बस्नेतकाे पक्षमा २९ प्रतिशत, नयाँ शक्तिका उद्धब बहादुर सुवेदीकाे पक्षमा १७ प्रतिशत र नेकपा एमालेका कृष्ण बहादुर राईको पक्षमा १७ प्रतिशत मतदाता देखिएका छन् ।
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न चिनियाँ पक्षसँग आग्रह गरेका छन्।