जाजरकोटमा शक्ति बस्नेतको अग्रता

बिहिबार, २१ मङि्सर २०७४, १९ : १५ जनक केसी


जाजरकोट— प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन भएको जाजरकोटको प्रारम्भिक मतपरिणाम आएको छ।

प्रारम्भिक मतपरिणाममा शक्ति बस्नेत ६०७ मतसहित अगाडि छन्। काँग्रेसका राजीब बिक्रम शाहले ४३७ मत पाएका छन्। प्रदेशतर्फ क मा बाम गठबन्धनका गणेश सिंहले ७८३ मत पाएका छन्। काङ्ग्रेसका बेदराज सिंह ४६६ मत पाएका छन्।

प्रदेशतर्फ ख मा काङ्ग्रेसका दिपक जङ शाह ३५१ र बाम गठबन्धनका करबिर शाही २८८ मत पाएका छन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

विवाहअघि नै गर्भवती मेघान ?

विवाहअघि नै गर्भवती मेघान ?

अमेरिकी अभिनेत्री मेगान मार्केल र बेलायती राजकुमार ह्यारीको हालैको इन्गेजमेन्ट र आगामी वर्षको मे महिनामा विवाह गर्ने समाचारले विश्वमा राम्रै...

नयाँ पुस्ताले सम्झाए नारायण गोपाल

नयाँ पुस्ताले सम्झाए नारायण गोपाल

नारायण गोपालको २७ औं स्मृति दिवसमा पछिल्लो पुस्ताका थुप्रै गायक गायिकाले उनका गीत गाएर स्वर सम्राटको सम्झनालाई जिवन्त बनाएका थिए...

युट्युबमा जीवन्त नारायण गोपाल

युट्युबमा जीवन्त नारायण गोपाल

नारायाण गोपालले गाएका गीतहरु कम्तिमा दुई दशक पुराना भइसके। उनी निधन भएकै आज २७ वर्ष पूरा भइसक्यो। तर भिडियो सेयरिङ...

शशि कपुरको अन्तिम संस्कार आज

शशि कपुरको अन्तिम संस्कार आज

सोमबार साँझ मुम्बईमा मृत्यु भएका बलिउड अभिनेता शशि कपुरको अन्तिम संस्कार आज मध्यान्ह गरिने भएको छ । उनको मृत्यु सोमबार...