८ वैशाख २०८१ शनिबार
राजनीति

पशुपतिलाई पछि पार्दै शेरबहादुर अगाडि

सिन्धुपाल्चोक- प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणालाई पछि पार्दै एमाले उम्मेदवार शेरबहादुर तामाङ अगाडि लागेका छन्।

तामाङले १ हजार ६ स ६९  मत पाउँदा राणा ५० मतले पछि परेका छन् । उनले १ हजार ६ सय १९ मत पाएका छन् । यो क्षेत्रमा हालसम्म ३ हजार ७ सय ७ मत गणना भएको हो।

 

प्रकाशित: २१ मंसिर २०७४ १७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App