८ वैशाख २०८१ शनिबार
राजनीति

पाँचथरमा बाम गठबन्धनका उम्मेदवार एक हजार मतले अगाडि

पाँचथर— पाँचथरमा प्रतिनिधि सभाको मत गणना जारी छ। प्रतिनिधि सभाको मतगणना सकेरमात्र प्रदेश सभाको मतगणना गर्ने निर्णय अनुसार प्रतिनिधि सभाको मत गणना भएको हो।

तीन ठाँउवाट मतगणना भएपनि ढिलो भईरहेको छ । हालसम्म ११३३६ मत गणना भएको छ । यति गणना हुँदा ८७६ मत बदर भएको छ।

यस्तो छ पछिल्लो मतपरिणाम
बसन्तकुमार नेम्वाङ (वाम गठबन्धन) ५३५९
भिष्मराज आङदेम्बे  (लोकतान्त्रिक) ४३२२
सागर केरुङ (लिम्बुवान)– २०८
प्रेम लावती (समाजवादी) २५४

प्रकाशित: २२ मंसिर २०७४ ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App