coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चितवन ३ मा दाहालको अग्रता

चितवन- चितवन ३ मा झिनो मतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अग्रता लिएका छन्।  दाहाले १००३ मत प्राप्त गरेका छन् भने राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले ९८० मत प्राप्त गरेका छन्। दाहाल पाण्डे भन्दा २३ मतले अगाडि छन्। दाहाललाई एमालेको र पाण्डेलाई कांग्रेसको समर्थन छ।

प्रकाशित: २२ मंसिर २०७४ १४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App