coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अाेलीकाे शानदार जीत

एमाले अध्यक्ष ओली। फाइल तस्विरः प्रबिन कोइराला

झापा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापाबाट विजयी भएका छन्। झापा-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनी अाफ्ना प्रतिद्वन्द्वीलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दै निर्वाचित भएका हुन्।

ओलीले ५७ हजार १३९ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्दी काँग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत प्राप्त गरेका छन्।

प्रकाशित: २४ मंसिर २०७४ ०९:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App