coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सर्लाही ४ मा अमरेशकुमार सिंह विजयी

काठमाडौं- सर्लाही ४ मा नेपाली कांग्रेसका अमरेशकुमार सिंह विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी (राजपा) का राकेश कुमार मिश्रलाई १५ सय ३९ मतले हराए। मिश्रले २९६७५ मत प्राप्त गरे भने राजपाका राकेश कुमार मिश्रले २८१३६ मत प्राप्त गरे।  

प्रकाशित: २६ मंसिर २०७४ १३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App