coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रहरीको गोली प्रहारबाट म्यादी प्रहरीको मृत्यु

कालिकोट- प्रहरीले चलाएको गोली लागेर कालिकोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ। तलबमा अनियमितता भएको भन्दै म्यादी प्रहरीले आन्दोलन गरेका थिए। आन्दोलनमा रहेका म्यादी माथी गोली चलाउँदा शुक्रबार दिउँसो रासकोट नगरपालिका २ घर भएका म्यादी प्रहरी विवेक ऐरीको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयको गेटमा नै उनीमाथी गोली प्रहार भएको थियो।

प्रकाशित: ७ पुस २०७४ ११:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App