coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

मनिन्द्र सिंह बने  'मिस्टर गे ह्यान्डसम' (फाेटाे फिचर)

काठमाडौं- मंगलबार काठमाडाैँकाे राष्ट्रिय नाचघरमा भएकाे मिस्टर गे ह्यान्डसम प्रतियाेगितमा  मनिन्द्र  सिंह विजयी भएका छन्।

यौनिक तथा लैंगिक अल्पसंख्यको पक्षमा काम गर्ने ब्लु डायमण्ड सोसाईटीले अायाेजना गरेकाे उक्त प्रतियाेगितामा सिंह प्रथम हुँदा विरेन्द्र चाैधरी द्वितीय बने । त्यस्तै अनुज पिटर रार्इ तृतीय भए।

प्रतियाेगितामा प्रथमले  रू ५०,०००, द्वतीयले  रू ४०,००० र तृतीयले रू ३०,००० नगद पुरस्कार  प्राप्त गरे।

अायाेजकका अनुसार उक्त समुदायको प्रतिभा तथा अधिकारको पक्षमा ‘मिस्टर गे ह्यान्डसम’  आयोजना गरिएकाे हाे   ‘मिस्टर हे ह्यान्डसम’ पुरुष समलिङगीहरुबीच हुने प्रतियोगिता हो। सोसाइटीले दोस्रो पटक प्रतियोगिता आयोजना गरेको हो।

तस्बिर : सबै प्रबिन काेइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App