७ वैशाख २०८१ शुक्रबार
कला

मिस गोरखा बनिन् इशा शाह

आयोजकका साथ सुन्दरीहरु । तस्बिर:प्रशन्न पोखरेल/रासस

गोरखा–सौन्दर्यकला व्यवसायी संघ गोरखाले आयोजना गरेको पहिलो मिस गोरखा ब्यूटी एण्ड ब्रेनको उपाधि इशा शाहले हात पारेकी छन् । 
प्रतियोगितामा फष्ट रनरअपको उपाधी प्रकृति श्रेष्ठले जितिन् भने सेकेण्ड रनरअप विष्णु घले र थर्ड रनरअप सिर्जना मगरले जितिन् । 
 

प्रकाशित: २८ पुस २०७४ १२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App