६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

सोनाम ल्होसार मनाईयो (फोटो फिचर)

काठमाडौं- तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार बिहीबार विविध कार्यक्रमका साथ मनाइएको छ।

मञ्जुश्री पात्रोअनुसार बिहीबारदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ। तामङ समुदायले राजधानीको भृकुटीमण्डपमा विविध कार्यक्रम गरेर ल्होसार मनाए।

सबै तस्बिर: दिपेन्द्र रोक्का

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App