coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश सांसदलाई सपथ खुवाउन सेनाको हेलिकप्टर (फोटो फिचर)

सुर्खेत  – प्रदेशसभामा निर्वाचित सदस्यको सपथ कार्यक्रम तयारी पूरा भएसँगै सांसदहरूलाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको छ। 

६ नम्बर प्रदेशका ४० सांसद मध्ये काठमाडौँमा रहेका २७ जनालाई आइतबार सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको हो। शनिबार दिनभर र हवाई उडान अवरोध हुँदा उनीहरू काठमाडौँमै रहेका थिए। 

आइतबार बिहान ११ बजे उनीहरूलाई सपथ खुवाउने कार्यक्रम रहेकाले हवाइजहाजबाट नेपालगञ्ज हुँदै सुर्खेत पुग्न सम्भव नभएपछि सेनाको हेलिकप्टर प्रयोग गरिएको हो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App