समाज १३ वैशाख २०८१ राजबहादुर हत्याका मुख्य आरोपी ‘टाइगर’ भारतबाट पक्राउ, विवरण दिन प्रहरीद्वारा आनाकानी अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह मुछिएको एक हत्या घटनाका मुख्य आरोपीलाई प्रहरीले १६ वर्षपछि भारतबाट पक्राउ गरेको छ।
समाज १३ वैशाख २०८१ उपनिर्वाचनको दिन इलाममा सवारी साधन नचल्ने इलाम क्षेत्र-२ मा उपनिर्वाचन हुने दिन वैशाख १५ गते मेची राजमार्गसहित जिल्लाभरको यातायात बन्द गरिने भएको छ।
समाज १३ वैशाख २०८१ प्रमाण नष्ट गर्न सक्ने भन्दै सुनिल पौडेललाई थुनामा राख्न आदेश विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई थुनामा राख्न आदेश दिएको छ। अवैध सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशेष अदालतले उनलाई बुधबार थुनामा पठाउने आदेश दिएको हो।
राजनीति १३ वैशाख २०८१ मधेस प्रदेशमा बेचु लुङ्गेली बनिन् श्रममन्त्री मधेस प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीबाट बेची लुङ्गेली श्रम तथा यातायात मन्त्री बनेकी छिन्।