समाज १५ चैत्र २०८० कोहलपुरका २२ सहकारीलाई खारेजीको चेतावनी कोहलपुर नगरपालिकाले नगरभित्र रहेका २२ वटा सहकारीलाई खारेजी गर्ने चेतावनी दिएको छ।
समाज १५ चैत्र २०८० खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भैरबी गाउँपालिका-३ स्थित छामघाट खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ।
राजनीति १५ चैत्र २०८० अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन: ओली उनले महाभारतयुद्धमा अर्जुनले चराको आँखालाई अर्जुनदृष्टि बनाए झैँ एमालेले अरु सबै कुरा छाडेर भए पनि ‘मिसन ८४’ लाई हेरिरहेको बताए।
राजनीति १५ चैत्र २०८० बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ: गृहमन्त्री उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन्।