६ वैशाख २०८१ बिहीबार
समाज

पत्नीको हत्या गरेर आत्महत्या

बिरा गडाल
बैतडी–बैतडीका एक युवकले पत्नीको हत्या गरेर आत्महत्या गरेका छन । आइतबार पाटन नगरपालिका–९ कुलडाका २६ बर्षीय कमल बोहराले पत्नी बिन्दुको हत्या गरेर आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए ।

पती पत्नीबीचको घरायसी बिबादपछि हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।घटनाको बिषयमा अनुसन्धान गर्न  प्रहरीको टोली घटनास्थल गएर अनुसन्धान गरिरहेको बताइएको छ ।

 

प्रकाशित: ३१ श्रावण २०७३ ०५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App