१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

किन रद्ध गरिन् लेडि गागाले ‘वर्ल्ड टूर’

वासिंटन- अमेरिकाकी चर्चित गायीका लेडि गागा विरामी परेकी छन्। अस्वस्थ भएपछि उनले आफ्नो ‘वर्ल्ड टूर’ समेत रद्ध गरेकी छन्। लेडि गागाले उनका अन्तिम दश सो गर्ने छैनन्।

उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै अस्वस्थताका कारण ‘वर्ल्ड टूर’ रद्ध गरेको बताएकी छन्। फेसवुकमा उनले माफि मागेकी छन्। ‘यसो गर्दैगर्दा राम्रो लागेको छैन तर स्वास्थ्यको ख्याल गर्नु पर्ने भएको छ’, उनले भनेकी छन्।   

लेडि गागाले आफुलाई 'फ़ाइब्रोमायेल्जिया' नामक रोगबाट पीडित बनेको बताएकी छन्। लामो समयसम्म उपचार गर्नुपर्ने यो रोगले शरिरमा दुखाई बढाउँछ।

 

प्रकाशित: २६ माघ २०७४ ११:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App