७ वैशाख २०८१ शुक्रबार
खेल

युएइको तेस्रो विकेट गयो

नामिबिया – नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को आफ्नो तेस्रो खेलमा नेपाल र युएईको खेल जारी छ।
टस हारेर अहिले युएइ ब्याटिङ गरिरहेको छ।

टस जितेर फिल्डिङ रोजेको नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपालका लागि बलर सोमपाल कामीले २ तथा करण केसीले १ विकेट लिएका छन्।

वर्षा बाधक बनेका कारण १ः१५ मा सुरुहुनुपर्ने खेल खेल ३ घण्टा ठिलो गरि सुरु भएको हो।
बर्षाका कारण खेल ३४ ओभरमा छोट्याइएको छ।

अघिल्ला दुई खेलमध्ये एकमा जित र एकमा हार ब्यहोरेको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ।

प्रकाशित: २८ माघ २०७४ ११:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App