८ वैशाख २०८१ शनिबार
अर्थ

सुर्खेतको सिम्टामा लक्ष्मी बैंक

काठमाडौं – लक्ष्मी बैंकले सुर्खेतको सिम्टामा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । यो जिल्लामा बैंकको दोस्रो हो। 

नयाँ शाखासँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ७७, तीन हस्पिटल सेवा काउन्टर, ९८ एटिएम पुगेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ फाल्गुन २०७४ ०१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App