coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपाल हार नजिक

काठमाडौं – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले क्यानडाविरुद्ध  जवाफी ब्याटिङ गरिरहेको छ।

१९५ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालले ९ विकेट गुमाएको छ। यससँगै नेपाल हार नजिक पुगेको छ।

प्रकाशित: २ फाल्गुन २०७४ १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App