नेपाल हार नजिक

बुधबार, ०२ फागुन २०७४, १८ : ०२ नागरिक


काठमाडौं – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले क्यानडाविरुद्ध  जवाफी ब्याटिङ गरिरहेको छ।

१९५ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालले ९ विकेट गुमाएको छ। यससँगै नेपाल हार नजिक पुगेको छ।





यसमा तपाईको मत

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

अनुप र वर्षाको ‘जय शम्भु’

अनुप र वर्षाको ‘जय शम्भु’

निर्माता तथा निर्देशक अशोक शर्माले निर्देशन गरिरहेको फिल्म ‘जय भोले’को झापामा धमाधम छायांकन भइरहँदा उस्तै लाग्ने नाममा ‘जय शम्भु’को घोषणा...

सरोजका ‘यादहरु’ सार्वजनिक

गीतकार सुदन डोटेल तथा संगीतकार सरोज प्याकुरेलको एकल संगीत रहेको गीति संग्रह ‘यादहरू’ काठमाडौंमा लोकार्पण गरिएको छ। ...

दुई स्रष्टालाई भोजपुरको सम्मान

बेलायतमा रहेका भोजपुरे स्रष्टा–सर्जकहरूद्वारा एक दशकअघि स्थापित भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ स्रष्टा गणेश रसिक र युवा स्रष्टा तथा समालोचक...

‘भुइयाँ’लाई ‘पहिचान पुरस्कार’

‘भुइयाँ’लाई ‘पहिचान पुरस्कार’

लेखक, अनुवादक तथा सञ्चारकर्मी यज्ञशको पछिल्लो कृति ‘भुइयाँ’ले ‘पहिचान पुरस्कार २०७४’ प्राप्त गरेको छ । राजधानीमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका...