coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सानीभेरीमा ग्लोबल आइएमईकाे शाखारहित

काठमाडौं – ग्लोबल आइएमई बैंकले रुकुम जिल्लाको सानीभेरी गाउँपालिका–९, सिम्लीमा शाखारहित बैकिङ सेवा सुरु गरेको छ । बैंकले बुधबार आफ्नो ७०औं शाखारहित बैकिङ सेवा सुरु गरेको हो ।

सानीभेरी गाउँपालिकाका प्रमुख नरबहादुर पुनले उक्त शाखाको उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले एक सय १५ वटा शाखा, एक सय २७ एटिएम, चारवटा एक्सटेन्सन काउन्टर, १४ वटा राजस्व संकलन काउन्टर र ७० शाखा रहित बैंकिङ सेवा सञ्चालन गरेको विज्ञप्तिमा छ ।

प्रकाशित: ३ फाल्गुन २०७४ ००:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App