७ वैशाख २०८१ शुक्रबार
खेल

एफए कप : म्यानचेस्टर युनाईटेड क्वाटरफाईनलमा प्रवेश

लन्डन  – रोमेलु लुकाकुको २ गोल गोलको मद्दतमा गरेपछि म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ।

प्रतियोगिताअन्तर्गत शनिबार राति सम्पन्न खेलमा युनाइटेडले हडसफिल्ड टाउनलाई २–० ले पराजित गर्दै अधिल्लो चरणको यात्रा तय गरेको हो ।  युनाइटेडका लागि लुकाकुले खेलको ३ र ३५ औं मिनेटमा गोल गरेका थिए।

युनाइटेडले अब क्वाटरफाईनलमा ब्राईटनको सामना गर्नेछ । यता रातिनै भएका अन्य खेलमा साउथह्यामटले वेष्ट ब्रोमलाई २–१ तथा ब्राईटनले कोभेन्ट्री सिटीलाई ३–१ ले पराजित गर्यो।

प्रकाशित: ६ फाल्गुन २०७४ ०५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App