८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इरानमा ६० यात्रु बोकेको विमान दुर्घटना

इरान – इरानको पहाडी क्षेत्रमा ६० जना यात्रु सवार विमान दुर्घटनामा परेको छ । बिमान राजधानी तेहरानबाट उडेको अस्मन एयरलाइन्सको विमान मध्य इरानस्थित लेस्फाहन प्रान्तको पहाडी क्षेत्रमा  दुर्घटनामा परेको हो।

उक्त विमान दक्षिण पश्चिमी शहर यासुजतर्फ जादै थियो । खराब मौसमका कारण विमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् । विमानमा रहेका यात्रु र चालक दलको अवस्था पत्ता लाग्न नसकेको बिबिसीले जनाएको छ।

प्रकाशित: ६ फाल्गुन २०७४ ०८:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App