coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘भागवतमय जीवन’ र ‘आफ्नै किताब’ सार्वजनिक

काठमाडौं– काशीराज पाण्डे भागवत प्रतिष्ठानद्वारा प्रकाशित ‘भागवतमय जीवन’ स्मृतिग्रन्थ तथा साहित्यकारद्वय डा. प्रद्युम्नराज पाण्डे र डा. नम्रता पाण्डेद्वारा लिखित ‘आफ्नै किताब’ पुस्तक पाठकमाझ आएको छ ।

प्रतिष्ठानले आफ्नो पुर्खाको अभिलेख राख्न लेखिएको कृति ‘भागवतमय जीवन’ तथा पाण्डे दम्पतीद्वारा लिखित ‘आफ्नै किताब’ कृतिको नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेले विमोचन गरेका थिए ।
सामाजिक, धार्मिक र सांस्कृतिक क्षेत्रका विज्ञ काशीराज परिवारको संघर्षको कथा पुस्तकमा रहेको छ । किताबले सूत्रहरूमार्फत पनि कसैको जीवन रूपान्तरण गर्न सक्यो भने त्यो आपूmहरूका लागि ठूलो सफलता हुने लेखक डा. नम्रताको भनाइ छ ।

 

प्रकाशित: १० फाल्गुन २०७४ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App