७ वैशाख २०८१ शुक्रबार
अर्थ

हायातका निर्देशक कर्ण टप १०० मा

काठमाडौं– हायात होटेलका मानव संशाधन निर्देशक रविन्द्र कर्ण एक सय टप ग्लोबल एचआर माइन्ड्सभित्र परेका छन्।
भारतको मुम्बईमा फागुन २ देखि ५ सम्म भएको वल्र्ड एचआरडी कंग्रेस एन्ड टाइम एस्सेन्टद्वारा सञ्चालित ‘१०० मोस्ट इन्फ्लुएन्सिएल ग्लोबल एच आर लिडर्स’मा उनी छानिएका हुन् । उक्त कार्यक्रममा कर्णलाई सम्मान गरेको हायात होटलले जनाएको छ।

 

प्रकाशित: ११ फाल्गुन २०७४ ००:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App