coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विराटनगरमा ग्रिन मोटर्सको लन्च

काठमाडौं– नेपालका लागि काइनेटिक गु्रपको एकमात्र आयातकर्ता र डिस्ट्रिब्युटर ग्रिन मोटर्सले विराटनगरमा लन्च कार्यक्रम गरेको छ।

कार्यक्रमको अवसरमा कम्पनीले विराटनगर महानगरपालिकालाई एउटा गारबेज टिपर उपहारस्वरुप प्रदान गरेको जनाएको छ । कम्पनीले अहिले काइनेटिक सफर इ–अटो, काइनेटिक सफर शक्ति इ–लोडर, काइनेटिक सफर लिथियम र गारबेज टिपर जस्ता प्रडक्टहरु नेपालमा ल्याएको छ।

 

प्रकाशित: ११ फाल्गुन २०७४ ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App