७ वैशाख २०८१ शुक्रबार
अर्थ

स्वदेशीको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल

काठमाडौं– एनआइसी एसिया क्यापिटल र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्ने विषयमा सम्झौता भएको छ।

सम्झौतापत्रमा एनआइसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेल र स्वदेशीका प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद खनियाले हस्ताक्षर गरेका छन्।स्वदेशीले १ः१ को अनुपातमा साबिकका सेयरधनीहरुलाई जारी गर्न लागेको ११ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न एनआइसी एसिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

प्रकाशित: ११ फाल्गुन २०७४ ०१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App