coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

हाइली क्रियटिभलाई उपाधि

काठमाडौं,– हाइली क्रियटिभ स्कुलले बिहीबार दोस्रो फेका अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

पेप्सीकोलास्थित टाउन प्लानिङको खेलमैदानमा भएको फाइनलमा हाइली क्रियटिभले सिबिआइएलाई ३–० ले पराजित गरेको हो ।आयोजक अक्षरिका स्कुलका सञ्जय चापागार्इं प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए ।नकआउटका आधारमा भएको  प्रतियोगितामा २० विद्यालयको सहभागिता थियो ।

 

 

प्रकाशित: ११ फाल्गुन २०७४ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App