coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युरोपा लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजनिक

फ्रान्स – युरोपा लिग फुटबलको अन्तिम १६ को ड्र शुक्रबार सार्वजनिक गरिएको छ। सार्वजनिक तालिकाको सबैभन्दा रोमाञ्चक खेल आर्सनल र ७ पटकको च्याम्पियन्स लिग विजेता एसी मिलानबीचको खेललाई लिइएको छ।
१६ का खेलहरु :
लाजियो (इटाली) विरुद्ध डाइनामो किभ (युक्रेन)
लिपजिग (जर्मनी) विरुद्ध जेनिट सेन्ट पिटर्सवर्ग (रुस)
एट्लेटिको मड्रिड (स्पेन) विरुद्ध लोकोमोटिभ मस्को (रुस)
सिएसकेए मस्को (रुस) विरुद्ध लियोन (फ्रान्स)
मार्से (फ्रान्स) विरुद्ध एथलेटिक बिल्बाओ (स्पेन)
स्पोर्टिङ लिस्बन (पोर्चुगल) विरुद्ध प्लिजेन (चेक गणतन्त्र)
बोरुसिया डर्टमन्ड (जर्मनी) विरुद्ध साल्जबर्ग (अस्ट्रिया)
एसि मिलान (इटाली) विरुद्ध आर्सनल (इङ्ल्यान्ड)

प्रकाशित: १२ फाल्गुन २०७४ ०४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App